• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Wed, 17, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

संघिय सांसद श्रेष्ठको ५ वर्षको पारिश्रमिक सामाजिक क्षेत्रमा खर्च, सिमरा भेट्रान कप र सानाकिसान सिमरालाई ५०/५० हजार सहयोग

३४१६५ पाठक संख्या

टुडे दैनिक संवाददाताSeptember 20, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

अशोज ४,बाारा

आस्रन प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं ४ बाट चुनाव लड्ने तयारी गरेका पूर्व श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले ५ वर्षको पारिश्रमिक तनहुँमा सामाजिक क्षेत्रमा खर्चेका छन् । २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट चुनाव जितेका श्रेष्ठले संघिय सांसद हुदाँ राज्यवाट पारिश्रमिक स्वरुप पाएको सम्पुर्ण रकम तनहुँको सामाजिक क्षेत्रमा खर्चेका हुन्

श्रेष्ठले संघिय सांसंदको रुपमा ५ वर्षमा सुविधा स्वरुप पाएको करिव ३१ लाख रुपयाँ तनहुँका मठ, मन्दिर,गुम्बा,चर्च, खानेपानी, सामुदायिक विद्यालय,आमा समुह,युवा क्लब, पत्रकार महासंघ, आदिवासी जनजातिको महोत्सव, विपन्न परिवारको उपचारमा खर्चेका हुन् । २०७४ मा श्रेष्ठले गण्डकी प्रदेश तनहुँ क्षेत्र नं १ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए । तत्कालिन अवस्थामा नेकपा एमालेवाट निर्वाचन जितेका श्रेष्ठ हाल नेकपा एकीकृत समाजवादीका संस्थापक केन्द्रिय सदस्य हुन् ।

तनहुँवाट निर्वाचित हुनु अगावै श्रेष्ठले बिजयी भए आफुले सुविधा स्वरुप पाएको सम्पुर्ण पारिश्रमिक तनहुँका जनताको लागि खर्च गर्ने प्रतिवद्धता जनाएका थिए । प्रतिवद्धता अनुसारै श्रेष्ठले सचिवालयले २०७४ फागुनदेखि २०७९ भदौसम्मको पारिश्रमिक स्वरुप पाएको रकमको हिसावकिताव केही दिनअघि सार्वजनिक गरेको छ ।

श्रेष्ठले ६८ वटा संघ संस्थाहरुलाई १० हजारदेखि १ लाख सम्म आर्थिक सहयोग गरेका छन् । पूर्व श्रममन्त्री श्रेष्ठले आर्थिक सहयोग गरेका संघ संस्थाहरु नाम निम्नुसार रहेका छन् ।

१,ब्यास नपा ११ वासपानी खानेपानी –५०,०००,
२, भानु न दुधेकुना सत्यनारायण मन्दिर –३०,०००
३,बन्दिपुर ग्याजाटार मन्दिर –४४,०००
४,भानु नपा ६ कालिका मन्दिर – ५०,०००
५,सुधेरी गैरा खानेपानी ब्यास नगरपालिका ११ मा ५०,०००
६,ब्यास नपा १ शिव मन्दिर – ५०,०००
७,पत्रकार महासंघ तनहुँ – १,०००००
८,सिद्ध बाबा युवा कल्व भानु नगरपालिका, १३मा –५०,०००
९,तमु ल्होसार दमौली – ५०,०००
१०,झारलेङदी खानेपानी ब्यास नगरपालिका, ९– ५०,०००
११,भृकुटी मावि साराङघाट –४४,०००
१२,अनन्त सालोम चर्च आवु गाँउपालिका १ सत्रसयमा ५०,०००
१३,भानु नपा १३ चन्द्रावती चर्चमा २०,०००
१४,तनहुँ जवान संगतीमा ५०,०००
१५,इम्मानुएल चर्च ब्यास १ भादगाँउलाई ५०,०००
१६,स्वतन्त्र आमा समूह भानु नगरपालिका ८ मा ५०,०००
१७,बन्दिपुर गाँउपालिका २ मुकुन्देश्वरी आमा समूहलाई ५०,०००
१८,भानु नगरपालिका १, गन्धर्व समाजलाई ५०,०००
१९,बन्दिपुर गााउपालिका २,लक्ष्मी नारायण मन्दिरलाई ५०,०००
२०,बन्दिपुर गाँउपालिका२, गोरखकाली युवा कल्बलाई ५५,५५५
२१,भानु नगरपालिका चाम्वास युवा कल्व २५,०००
२२,ब्यास नगरपालिका १४, कुलुङ छाब्दी वराह आमा समूहलाई ५०,०००
२३,जन गायक जीवन शर्मा को छोरा उपचारमा ५०,०००
२४,जनजाति महोत्सव दमौलीलाई ५०,०००
२५,नेत्रहिन जिल्ला कार्यसमिति तनहुँलाई ५०,०००
२६,देवघाट गाँउपालिका गाँउसुधार समिति देउपुरलाई ५०,०००
२७, घिरिङ गाँउपालिका ३ चन्द्र ज्योती माविलाई ५०,०००
२८, ब्यास नगरपालिका १ गोरे बाखपाङ्गी प्रथम कप ५०,०००
२९,भानु नगरपालिका ३ जनजागृती मावि ५०,०००
३०,देवघाट गााउपालिका,२ न्यु प्रगति युवा कल्वलाई ५०,०००
३१,ब्यास नगरपालिका निवासी बल बहादुर राइ उपचार–१०,०००
३२,ब्यास नगरपालिका, ९ दिलिप खनाल विरामी– ५०,०००
३३,भानु नगरपालिका,४ मिलनसिल आमा समूह ५०,०००
३४,बन्दिपुर गााउपालिका ४,खडग देवि युवा कल्वलाई ५०,०००
३५,ब्यास नगरपालिका,११ फरकचौर आमा समूहलाई ५०,०००
३६,ब्यास नगरपालिका,११न स्व.पदम चेपाङको परिवरलाइ –१,०००००
३७,ब्यास नगरपालिका,९ केशर बहादुर थापा विरामीलाई उपचारको लागि ४५,०००
३८,ब्यास नगरपालिका, ९ मैती माया भुजेल परिवारलाई २५,०००
३९,भानु नगरपालिका,९ स्व.सितास्मा धौलारी परिवारलाई ५०,०००
४०,भानु नगरपालिका लक्ष्मी नेपाली– २०,०००
४१, ब्यास नगरपालिका,४ राधीका थापा २०,०००
४२,ब्यास नगरपालिका,५ डिल्ली राम थापा विरामी ३०,०००
४३,भानु नगरपालिका,५ नावरुङ देवि खानेपानी ५०,०००
४४,ब्यास नगरपालिका, ११ शेरा आमा समूह भवन – ६२,०००
४५,भानु नगरपालिका, ११ उल्यार आमा समूह भवन – १,०००००
४६,ब्यास नगरपालिका,११ डाडागाँउ टोल विकास संस्था ५०,०००
४७ भानु नगरपालिका ६ कटहरे आमा समूहलाई ५०,०००
४८,यातयात मजदुर संगठन तनहुँलाई– ५०,०००
४९,ब्यास नगरपालिका,१० सेवर शितल गुफा खानेपानीलाई ५०,०००
५०,ब्यास नगरपालिका,११ हरि बहादुर आले विरामीलाई उपचार खर्च १५,०००
५१,आवु खैरेनी गााउपालिका खौली पुर्ण बहादुर गुरुङलाई २५,०००
५२,ब्यास नगरपालिका, १२ अनुप क्षेत्री विरामी उपचार खर्च स्वरुप १६,०००
५३,ब्यास नगरपालिका,४ अब्दुल गफ्फार मिया विरामीलाई १६,०००
५४, ब्यास नगरपालिका, १ अमृत खत्री १५,०००
५५,ब्यास नगरपालिका,१४ सन्तोष राना १६,०००
५६,भानु नगरपालिका, ६ पण्डित थर आमा समूह ५०,०००
५७,भानु नगरपालिका, १ सहकारी संस्था ५०,०००
५८,देवघाट गााउपालिका पिपलटार जलदेवि आमा समूह ५०,०००
५९,भानु नगरपालिका,५ मैवल चालिसे दोभान खानेपानी १,०००००
६०,भानु नगरपालिका,५ सरस्वती सदन माविलाई ५०,०००
६१,भानु नगरपालिका, १० याङसिङ कालिका युवा कल्व ३०,०००
६२,भानु नगरपालिका,१३ वासपानी युवा कल्व २५,०००
६३,भानु नगरपालिका,२ कालिका युवा कल्व ५०,०००
६४,ब्यास नगरपालिका,११ सिरजन सिल आमा समूह ५०,०००
६५,ब्यास नगरपालिका,११ काजीवावु अधिकारी विरामी २५,०००
६६,दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपलाई खेलकुद साम्रगी सहित ५०,०००
६७,भानु नगरपालिका,१२ घलेछाप युवा कल्व ५०,०००
६८,भानु नगरपालिका,११ मसिनेटार आमा समूह ५०,०० सहयोग गरेका छन् ।
पूर्व श्रम मन्त्री तथा तनहुँका संघिय सांसद श्रेष्ठले अगामी निर्वाचनवाट बारा क्षेत्र नं ४ का जनताले बिजयी गराए संघिय सासंदको रुपमा पाउने सम्पुर्ण पारिश्रमिक बाराका जनताको हितमा खर्चने बताएका छन् ।

सम्बन्धित पोस्ट
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?
  • नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ
  • प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन
  • अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    एनपिएलमा आज लुम्बिनी र चितवनबीच प्रतिष्पर्धा हुँदै

    राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा आह्वान, के के छन् एजेन्डा ?

    आज देशभरको मौसम सफा रहने, कति छ काठमाडौँ उपत्यकाको तापक्रम ?

    जेनजीको हजुरआमा सुशीला आमैले राजीनामा दिनुपर्छ : महेश बस्नेत

    आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरिँदै

    आजको मौसम पूर्वानुमान : कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदलीको सम्भावना

    आज विश्व निमोनिया दिवस मनाइँदै

    महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    मोन्था चक्रवात: मोरङको सुन्दर हरैंचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा, कहिलेबाट हाेला मौसम सुधार ?

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    सङ्गालो साकोसमा निराजन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    साना किसान कृषि सहकारी सिमराद्धारा सहकारी शिक्षा तालिम सञ्चालन

    साना किसान कृषि सहकारी सिमराले आयोजना गरेको निशुल्क आँखा शिबिरमा ४ सय ९५ जनाको आँखा चेकजाँच

    अक्षरा पाठशाला सिमराको सातौ बार्षिक उत्सव आज सम्पन्न

    साना किसान कृषि सहकारी सिमराद्धारा सेयर सदस्य पाण्डेको निधनमा आर्थिक सहयोग र श्रद्धान्जली प्रकट

    निजगढ नंगरपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

    लैङ्गिक हिंसा न्यूनिकरणका लागि नेतृत्वलाई दवाव दिने मधेश प्रदेशका स्थानिय नेताहरुको प्रतिबद्धता

    पूर्व नगरप्रमुख स्व.पौडेलको निधनप्रति श्रद्वान्जली दिदै पूर्व मन्त्री श्रेष्ठले भने ‘जुनसुकै समस्या परेपनि किसान दाई छ भनेर सम्झनु’

    ग्रामिण भेगका विपन्न महिलालाई आयआर्जनसँग जोड्ने गरीका काम गर्न साना किसानलाई पूर्व मन्त्री श्रेष्ठको सुझाव

    कुशल व्यवसाय परामर्शद्वारा मुसहर वस्तीका दलित र विपन्नलाई नयाँ कपडा वितरण

    घण्टीमाई साकोसका नवनिर्वाचित पदाधिकारीद्वारा सपथग्रहण,बारामा सहकारी सुरक्षित छः प्रमुख अतिथी श्रेष्ठ

    म बारा ४ नं क्षेत्रका जनताको साझा जनप्रतिनिधि हुँ : पूर्वमन्त्री श्रेष्ठ

    वन कर्मचारीहरुका लागि ५ दिने वन तथा वन्यजन्तु व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न

    घरेलु मदिराका कारण महिला हिंसा बढेको भन्दै बिक्री वितरण रोक्न माग

    दलित महिला केन्द्रद्वारा आयोजित कार्यक्रममा लैगिंक हिंसा अन्त्य गर्न निजगढ नगरपालिकाको प्रतिवद्धता

    नेपालमा बालिकाको संख्या घट्दै जानु चिन्ताजनक, भु्रण हत्या प्रमुख कारण भएको सरोकारवालाको भनाई

    साना किसान कृषि सहकारी सिमराद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

    दलित महिला केन्द्रद्धारा स्वास्थ्यकर्मीहरुका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन

    सूचनाको हकले महिलाहरुमा अधिकारको पहुँचमा बृद्धि

    अढाईधुर जग्गा पनि भतिजले हड्पेपछि, मोहनीदेवीको बिचल्ली

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बारा ३ (क) उम्मेदवार खड्का र बरालद्धारा निर्वाचन खर्च सार्वजनिक

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    आज कृष्ण जन्माष्टमी , भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    कृषि मन्त्रीद्वारा बारा र पर्सा सहित ३५ वटा कृषि जोन थप, ५वटा जोन सुपरजोनमा स्तरोन्नती

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    टुडे दैनिक

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

    नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा सुभारम्भ

    प्रधानमन्त्री कार्कीले भनिन् सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य हुँदैन

    अनलाइन ठगीका घटना बढेपछि प्रहरीद्वारा सात बुँदे अनुरोध

    एनपिएलमा आज लुम्बिनी र चितवनबीच प्रतिष्पर्धा हुँदै

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक .............

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2025: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑