१५, मंसिर । पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटेको छ । नेपाल आयल निगमले आज रातीबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।
भारतीय आयल कर्पोरेसनबाट ईन्धनको भाउ घटेर आएपछि ईन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । पेट्रोलमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेलमा ४ रूपैयाँले घटाईएको हो ।
एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८