काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले ५ प्रतिशत नगद (करसहित) लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आव २०७९र८० को नाफाबाट ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव हरिवहादुर बुढाथोकीले जनाएका छन् ।
उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताहरुले पाउने छन् । यसैबीच लाभांश पारित गर्न पुस २९ गते ३१औं वार्षिक साधारण सभा बोलाईएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय समेत भएको जनाएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८