काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा तिलक राज पाण्डे नियुक्त भएका छन् ।
उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् । सीइओ छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । तीन जनामा बैंक संचालक समितिले पाण्डेलाई सीइओमा नियुक्त गरेको बताएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८