कठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा अनुशासन इन्चार्ज (डीआई) नराख्न सबै स्कुललाई निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने जनाएको छ । डीआईले शारीरिक सजायसमेत दिने गरेको विषयमा पटक पटक गुनासो आएको भन्दै डीआई नराख्न निर्देशन दिईएको हो । कतिपय विद्यालयले डीआई राखेर विद्यालयमा आतंक नै सृजना समेत गर्ने गरेका थिए ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८