काठमाडौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले प्रदान गर्ने ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ बाट क्लिकमाण्डू डटकमका वरिष्ठ संवाददाता सोभित थपलिया पुरस्कृत भएका हुन् ।
उक्त पुरस्कार राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले प्रदान गरेका हुन् । पत्रकारिताका माध्यमबाट सहकारीको प्रवर्द्धन एवं खबरदारीमा योगदान पुर्याएकोले नेफ्स्कूनले यो पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८