काठमाडौं । नागरिक लगानी कोषमा रिक्त कार्यकारी निर्देशकका लागि ५ जनाको नाम प्रारम्भिक छनोटमा परेको छ ।
कोषको कार्यकारी निर्देशकमा नियुक्त हुनका लागि आवेदन दिएका मध्ये ५ जनाको नाम छनोटमा परेको हो ।
शर्ट लिस्टमा पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरी श्रेष्ठ रहेका छन् । शर्ट लिस्टमा परेका ५ जनामध्ये कार्कीको अन्तवार्ता तथा प्रस्तुतिकरण पुस १७ गते मंगलबार ९ बजे, पण्डितको १० बजे, पंगेनीको ११ बजे, अधिकारीको ३ बजे र श्रेष्ठको ४ बजे हुनेछ ।
अन्तवार्ता तथा पस्तुतिकरण कोषको कायालय नयाँ बानेश्वरमा हुनेछ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८