काठमाडौं । इण्डियन आयल कर्पोरेशनले आइतबार नयाँ खरिद मूल्य पठाएको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर ४१ पैसाले वृद्धि भएर आएको छ ।
यस्तै, डिजेलको मूल्य प्रतिलिटर १२ पैसा र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २० पैसाले घटेर आएको जनाइएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम पेट्रोल, डिजेल मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री पनि यथावत राख्ने निर्णय गरेको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८