काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आ.व.को नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले गत आवको नाफाबाट ६.६२ प्रतिशत नगद लाभांश दिने जनाएको छ । कम्पनीको यो लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८