काठमाडौं । अबदेखि पशुपतिमा आरतीको भिडियो खिच्न नपाइने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दिपप्रज्वलनको भिडियो खिच्न सख्त मनाही गरेको छ ।
साथै, उक्त स्थानमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यवसायिक प्रायोजनका लागि राखिएको पाइएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारबाही हुने कोषले एक सूचनामार्फत जानकारी गराएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८