काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश दिने घोषणा गरेको छ ।
मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आ.व.को नाफाबाट लाभांश घोषणा दिने गरेको हो । कम्पनीले सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
जसमा बोनस १६ प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताब बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८