काठमाडौँ । सोमबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको हो।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर १७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यता, चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ। यसअघि चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ रहेको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८