काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ १५ पैसा रहेको बिक्री दर १३३ रूपैयाँ ७५ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ७४ पैसा र बिक्री दर १४४ रूपैयाँ ३८ पैसा रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रूपैयाँ १० पैसा र बिक्री दर १६८ रूपैयाँ ८६ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ८४ पैसा र बिक्री दर ८७ रूपैयाँ २३ पैसा रहेको छ।
त्यसैगरी, क्यानेडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ३४ पैसा र बिक्री दर ९८ रूपैयाँ ७८ रूपैयाँ रहेको छ। साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५० पैसा बिक्री दर ३५ रूपैयाँ ६६ पैसा रहेको छ।
साथै, आज युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ २५ पैसा र बिक्री दर ३६ रूपैयाँ ४२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८