काठमाडौँ। चितवनको फिस्लिङमा पहिरो जाँदा मुग्लिन-काठमाडौँ सडक अवरुद्ध भएको छ।
सोमबार बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाउने काम भईरहेको छ। पहिरो पन्छाएर बाटो खुलाउन केही समय लाग्ने कार्यालयको अनुमान छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८