काठमाडौँ। आज सुनको भाउ स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ३०० रूपैयाँ कायम भएको छ।
यसैगरी, तेजावी सुन तोलाको १ लाख ४५ हजार ६०० रूपैयाँ कायम रहेको छ।
आज चाँदीको भाउ पनि स्थिर रहेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १७ सय ९० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८