काठमाडौँ। आज (बिहिबार) पनि सुनको मूल्य घटेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला ८ सय रूपैयाँले घटेर १ लाख ५५ हजार ६०० रूपैयाँ कायम भएको छ।
यसअघि मंगलबार र बुधबार सुनको भाउ क्रमशः प्रतितोला ६००, ३०० रूपैयाँले घटेको थियो भने बुधबार छापावाल सुन १ लाख ५६ हजार ४०० रूपैयाँ कायम भएको थियो।
बिहीबार चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले घटेर तोलाको १८ सय ८० रूपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला १८ सय ९० रूपैयाँमा कारोबार भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८