काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा रू ५०० रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रू १ लाख ६१ हजारमा कारोबार भएकोमा आज भने रू एक लाख ६० हजार ५०० कायम भएको छ।
यस्तै चाँदीको मूल्य तोलामा रू ५ रूपैयाँले घटेको छ। आइतबार प्रतितोला रू १ हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रू १ हजार ९८० रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८