• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 06, Feb, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

नेपालमा कोरोना संक्रमणदर २२ प्रतिशतभन्दा माथि

२००२८ पाठक संख्या

टुडे दैनिक संवाददाताJune 21, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

असार ७ । विश्व स्वास्थ्य संगठनले पाँच प्रतिशतभन्दा माथिको कोरोना संक्रमणदरलाई उच्च जोखिम भनेको छ । तर, नेपालमा संक्रमणदर २२ प्रतिशतभन्दा माथि रहेकै वेला निषेधाज्ञा खुकुलो बनाउने ‘जोखिमपूर्ण’ निर्णय सरकारले गरेको छ । मंगलबारदेखि उपत्यकामा निजी सवारीसाधन तथा थप व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणदर २२.३५ प्रतिशत छ । पछिल्लो २४ घन्टामा १० हजार नौ सय २६ जनाको परीक्षण गर्दा दुई हजार चार सय ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी ९सिडिओ०को बैठकले निषेधाज्ञालाई १४ असारसम्म थप्दै खुकुलो बनाउने निर्णय गरेको हो । जसअनुसार मंगलबारदेखि उपत्यकामा जोर–बिजोरका आधारमा निजी सवारीसाधन र ट्याक्सी तथा बारका आधारमा लगभग सबै प्रकारका पसलहरू सञ्चालन हुनेछन् ।

चारपांग्रे निजी सवारीमा बढीमा चारजना चढ्न सक्ने छन् । सार्वजनिक यातायातमध्ये ट्याक्सी बढीमा तीन यात्रु बोक्ने गरी जोर–बिजोर प्रणालीमा चल्नेछन् । पसलहरू सञ्चालन गर्न दिने निर्णयसँगै निजी सवारी पनि सञ्चालन गर्न दिइएको प्रशासन कार्यालयले जनाएको छ ।

खाद्य, तरकारी तथा स्टेसनरी पसलको हकमा पहिलाजस्तै बिहान ११ जबेसम्म सञ्चालन हुने नियम कायम राखिएको छ । होटेल तथा रेस्टुरेन्टले साँझ सात बजेसम्म ‘टेकअवे’ सेवा दिन पाउने छन् । वर्कसपहरू पनि साँझ सात बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । यसअघि उनीहरूलाई बेलुका नौ बजेसम्मको समय तोकिएको थियो । पसलहरू सञ्चालन गर्न दिँदा पनि फुटपाथ व्यापार निषेध गर्ने निर्णय प्रशासन कार्यालयको छ ।

सरकारी कार्यालयहरू पनि खुल्ने
मंगलबारदेखि उपत्यकामा सरकारी कार्यालयहरू पनि खुल्ने भएका छन् । ‘विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरूले स्वास्थ्य मापदण्डको पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति मात्र प्रयोग गरी सेवा सुचारु गर्ने’ प्रशासनको निर्णय छ ।

जसअनुसार जिल्ला प्रशासन, मालपोत, नापी, यातायात, वैदेशिक रोजगार, महानगरपालिकालगायत कार्यालय खुल्ने छन् । अदालतको हकमा छुट्टै निर्णय हुनुपर्छ । सर्वोच्च अदालतले सेवा विस्तार गरे पनि जिल्ला, उच्च र विशेष अदालतले सेवा संकुचित नै गरेका छन् ।

हतार त भएन ? 

गत वर्ष पनि सरकारले असारदेखि नै निषेधाज्ञा खुकुलो बनाएको थियो । जसकारण संक्रमण ह्वात्तै बढेपछि साउनदेखि लकडाउन कडा पारिएको थियो । यसपटक पनि कतै त्यस्तै हुने त होइन रु धेरै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेल उपत्यकाका संक्रमणदर तुलनात्मक रूपमा घटेकाले निषेधाज्ञा खुकुलो बनाइएको हुन सक्ने, तर जोखिम भने कायमै रहेको बताए ।

‘काठमाडौं उपत्यकामा संक्रमणदर तुलनात्मक रूपमा कम छ, अहिलेको मोडालिटी भनेको स्थान विशेष हेरेर निर्णय गर्ने हो,’ उनले भने, ‘धेरै खुला गर्ने अवस्था आइसकेको छैन, सधैँ थुनेर राख्ने कुरा पनि भएन, अब सबै सचेत हुनु जरुरी छ, सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना नगरे फेरि जोखिम हुन सक्छ । गत वर्षको जस्तै अवस्था आउन सक्छ ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य मन्त्रालयसँगको सल्लाहमै निषेधाज्ञा खुकुलो बनाइएको बताए । शनिबार काठमाडौंको संक्रमदर नौ प्रतिशत छ,’ उनले भने, ‘संक्रमणदर घटेको अवस्थामा पनि कडाइ गर्न अलि मिलेन, जीवनयापनका कुराहरू पनि छन्, भौतिक दूरी कायम गरेर व्यवसाय खोलौँ भनेर यो निर्णय गरेका हौँ ।’ संक्रमण बढेमा फेरि कडाइ गरिने उनको भनाइ छ ।

आइतबारको तथ्यांकअनुसार देशभरि दुई हजार चार सय ४२ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा चार सय ५०, ललितपुरमा ७३ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

सम्बन्धित पोस्ट
  • टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प : ९० जनाको मृत्यु भएको विवरण, संकटकाल घोषणा
  • मन्त्री पद गएको हप्ता दिन पुग्न लाग्दासमेत रविले मन्त्री क्वार्टर छाडेनन्
  • भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा
  • यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म, यस्तो छ परीक्षा तालिका
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प : ९० जनाको मृत्यु भएको विवरण, संकटकाल घोषणा

    मन्त्री पद गएको हप्ता दिन पुग्न लाग्दासमेत रविले मन्त्री क्वार्टर छाडेनन्

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म, यस्तो छ परीक्षा तालिका

    रवि लामिछानेले आज नागरिकता लिने

    रविको मुद्दामा आजै फैसला सुनाउने तयारी

    प्रदेश मन्त्रालय घटाउँछौं, खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड

    विदेशमा रहेका श्रमिकको रगत–पसिनाबाट देश चलिरहेको छ : प्रधानमन्त्री

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑