• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Wed, 29, Jun, 2022
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

प्रधानमन्त्रीको सरकारी निवासमा पनि फैलियो कोरोना, देशभर आज मात्र ३,०७५ मा संक्रमण पुष्टि

टुडे दैनिक संवाददाताJanuary 12, 2022 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

पुस २८ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए ।

देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको थियो । दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि पीसीआर गर्न लागेका छन् ।

यस्तै

नेपालमा पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।

यता पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा ११२८ जना, ललितपुरमा २३६ जना र भक्तपुरमा १३४ जना गरि कुल १४९८ जना संक्रमित थपिएका हुन् ।

सम्बन्धित पोस्ट
  • स्थानीय तहमा अनियमितता बढेको प्रति राष्ट्रपति चिन्तित, आर्थिक अनुशासनको पालना गर्नुपर्नेमा जोड
  • बाढी, पहिरो र डुबानका कारण देशका १२ जिल्लाका सडक अवरुद्ध
  • सानिमा जनरलको साधारणसभा सम्पन्न, मर्जर का लागि संचालक समितिलाई अख्तियारी
  • वामदेवले गरे नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको दल घोषणा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    स्थानीय तहमा अनियमितता बढेको प्रति राष्ट्रपति चिन्तित, आर्थिक अनुशासनको पालना गर्नुपर्नेमा जोड

    बाढी, पहिरो र डुबानका कारण देशका १२ जिल्लाका सडक अवरुद्ध

    सानिमा जनरलको साधारणसभा सम्पन्न, मर्जर का लागि संचालक समितिलाई अख्तियारी

    वामदेवले गरे नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको दल घोषणा

    उपत्यकामा ११ दिनमा भेटिए हैजाका १२ बिरामी

    पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोल रु.१७९ र डिजेल मट्टितेलको रु.१६३ प्रति लिटर कायम

    मन्त्रीमण्डल पुनर्गठनको कुरा प्रति नेकपा एस बाट मन्त्री बनेकाहरु रुष्ट,

    महंगी निकै बढ्यो, एमालेले आन्दोलन गर्ने

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    राजनीतिक दलहरू निर्वाचन केन्द्रित तयारीमा जुट्न थाले , विभिन्न रणनीति बनाउँदै

    Bhetayo App प्रयोग ले जिवन सरल वनाउदै ,App किन र कसरी प्रयोग गर्ने?

    टुडे दैनिक

    महंगी निकै बढ्यो, एमालेले आन्दोलन गर्ने

    आज १४ औ गणतन्त्र दिवस , सैनिक मञ्चमा विभिन्न कार्यक्रम गरि मनाइदै

    भारतीय प्रधानमन्त्री मोदी यही जेठ २ गते नेपाल भ्रमणमा आउने

    आज महाशिवरात्रि आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइदै

    नेपालमा कोरोना विरुद्ध खोप अभियान सुरु भएको १ वर्ष पूरा, ३ करोड डोज लगाइयो

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिक डट कमका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2022: टुडे दैनिक डट कम मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑