काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ०१ पैसा र बिक्री दर १३३ रूपैयाँ ६१ पैसा रहेको छ। आज युरो एकको खरिद दर १४२ रूपैयाँ ७१ पैसा र बिक्री दर १४३ रूपैयाँ ३५ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ४४ पैसा र बिक्री दर १६७ रूपैयाँ १९ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ८६ रूपैयाँ ९० पैसा र बिक्रि दर ८७ रूपैयाँ २९ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४८ पैसा र बिक्री दर ३६ रूपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८