फागुन १२। प्रतिनिधिसभा बैठक स्थगित भएको छ । कार्यव्यवस्था परामर्श समिति बैठकपछि सूचना टाँस गरेर स्थगित गरिएको हो ।
संसद सचिवालयले प्रधानमन्त्रीको आग्रहमा भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।
आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको थियो । बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि सारिएको बुझिएको छ ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८