• समाचार
  • समाज
  • बिचार
  • टुडे दैनिक
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
आज:  | Mon, 06, Feb, 2023
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • राजनीति
  • मनोरंजन
  • खेलकुद
  • प्रविधि
  • स्वास्थ्य
  • व्यक्तित्व
  • भिडियो ग्यालरी
होमपेज / मुख्य समाचार

मन्त्री चौधरीमाथि फर्जी कागजपत्रको साहारामा कारवाही आंतक

२०८४७ पाठक संख्या

टुडे दैनिक संवाददाताSeptember 14, 2022 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

बारा

आस्रन प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्यित गरेर बारामा कांग्रेसभित्र फर्जी कागजपत्रको साहारामा एकले अर्को पक्षलाई कारवाही गरेको पत्र सार्वजनिक भएको छ ।

खानेपानी मन्त्री तथा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन भएको ५ महिना पुरानो मितिको पत्र मंगलवार एकाएक सार्वजनिक भएको छ । सिम्रौनगढ नगरपालिका पूर्व नगरप्रमुख बिजयशंकर यादवका स्वकिय सचिव तथा जिल्ला कार्यसमिति सदस्य अरुण कुमार यादव (गड्डु) को हस्ताक्षर भएको पत्रमा खानेपानी मन्त्री चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको जानकारी गराईएको छ ।

स्थानिय तह निर्वाचन पछि गठन भएको कांग्रेस बारा जिल्ला अनुशासन समिति संयोजक विनोद मणि महतो हुन् । तर, मंगलवार पूर्व मेयरका स्वकिय सचिव यादवद्धारा हस्ताक्षर भएको पत्रमा खानेपानी मन्त्री चौधरीलाई पार्टीको साधारण सदस्यवाट समेत निलम्बन गरिएको पत्र सार्वजनिक भएको छ ।

‘पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलाई निलम्बन गरिएको व्योहोरा अनुरोध छ’ पत्रमा उल्लेख छ । सो पत्र सार्वजनिक भएलगक्तै चौधरीको सचिवालयले विज्ञप्ती निकालेर यादवद्धारा हस्ताक्षरित पत्र भाम्रक,झुठो र फर्जी भएको जनाएको छ ।

‘कांग्रेस जिल्ला अनुशासन समिति बाराको नाममा अरुण कुमार यादव (गड्डु) संयोजक भनि हस्ताक्षर भएको पत्रमा पार्टीका नेताहरु निलम्बन गरेको पत्र भ्रामक,झुटो र फर्जी भएको जनाईएको छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ‘अरुणकुमार यादव (गड्डु) जिल्ला कार्यसमिति सदस्य मात्रै रहेकोले उहाँले यो कार्य नगरेको हुनुपर्ने हो, तर यदि उहाँले नै गरेको हो भने यस्तो कार्य नगर्न सचेत गराउदै पार्टीको विधान र नियमावलीको अधिनमा रहि कार्य गर्न र यसो नगरेमा कांग्रेसको विधान अनुसार कारवाही प्रकिया अगाडी बढ्ने तर्फ सचेत गराईएको छ’ ।

कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले खानेपानी मन्त्री चौधरी विरुद्ध जिल्ला अनुशासन समितिमा कुनैपनि उजुरी नै नपरेको र उनि विरुद्ध कारवाही भएको भनि सार्वजनिक भएको पत्र फर्जी भएको बताए छन् । ‘त्यो पत्र फेग हो उहाँ विरुद्ध कुनै कारवाही भएको छैन्’ जिल्ला सभापति यादवले भने । केन्द्रमा कांग्रेस भित्र सत्तापक्ष प्रतिपक्षको लडाँईको असर जिल्ला पनि छरपष्ट्र भएको छ । बारामा देउवा,कोईराला, सिटौला पक्ष गरी झण्डै आधा दर्जन गुट–उपगुट छन् । जिल्ला पार्टी सहमहामन्त्री फरमुल्लाह मन्सुर, खानेपानी मन्त्री उमाकान्त चौधरी समुह बिच गुट अहिले एक अर्का विरुद्ध खुलेर लागेको छ ।

यि दुवै समुहले छुटछुट्टै समिति गठन गर्ने र एकले अर्का माथि कारवाही गर्ने श्रंखला शुरु गरेका छन् । यसअघि स्थानिय तह निर्वाचनमा निजगढ नगरपालिका नगरप्रमुख शुरेसकुमार खनाललाई हराउन महासमिति सदस्य शम्भुबहादुर बुढाथोकी खुलेरै लागेको भन्दै उनिविरुद्ध साधारण सदस्य समेत नरहने गरी जिल्ला अनुशासन समितिले कारवाहीको सिफारिस गरेको थियो ।

चौधरी समुहले महासमिति सदस्य बुढाथोकीलाई कारवाही गरेको पत्र सार्वजनिक भएलगक्तै बुढाथोकी समुहले तत्कालै अर्को छुट्टै अनुशासन समिति गठन गरेर चौधरीलाई कारवाही गरेको पुरानो मितिको पत्र सार्वजनिक गरेको छ । महासमिति सदस्य बुढाथोकीले निजगढ नगरपालिकाका कांग्रेस उम्मेदवार खनाललाई हराउन एमालेसँग मिलेर लाखौ रुपयाँ खर्च गरेको टेलिफोन कुराकानीको अडियो समेत सार्वजनिक भएको छ ।

कांग्रेस बारा जिल्ला उपसभापति मनोजकुमार भट्टले जिल्ला सभापति राजेश राय यादवको डिजाईनमा बुढाथोकीलाई कारवाही सिफारिस भएको आरोप लगाएक छन् । ‘हामीले पनि अनुशासन समिति बनाएका छौ,बहुमत सदस्यहरु हामीसँग छन्, उनिहरु अव के गर्छन् हेरौ त्यसैअनुसार हामी पनि अगाडी बढ्ने हो’ जिल्ला उपसभापति भट्टले भने ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मिति नजिकिदै जाँदा कांग्रेसभित्र देखिएको अन्तरद्धन्द्ध निरन्तर अगाडी बढे अगामी निर्वाचन कांग्रेस उम्मेदार मात्रै होईन गठबन्धन भित्रकै उम्मेदवारहरुका लागि जोखिमपुर्ण हुने देखिएको छ । बारा क्षेत्र नं १ मा ४ पटकसम्म निरन्तर चुनाव जितेका खानेपानी मन्त्री चौधरीलाई मंसिर ४ गते हुने संघ, प्रदेश निर्वाचन पार्टीभित्र वाट असहयोग हुनसक्ने जानाकारहरु बताउछन् ।

उपसभापति द्धारा बिहानै अर्को अनुशासन समिति गठन

खानेपानी मन्त्री चौधरीलाई कारवाही गरेको पत्र नै फर्जी हो भन्दै मन्त्रीको सचिवालयले खण्डन गरेपछि बुधवार बिहानै उपसभापति मनोजकुमार भट्टको सभापतित्वमा अर्को अनुशासन समिति गठन भएको छ ।

भट्टको सभापतित्वमा बिहानै बसेको बैठकले अरुण कुमार यादव (गड्डु) को संयोजकत्वमा अर्को अनुशासन समिति गठन गरेको छ । जस्मा दिपप्रकाश गुप्ता,प्रिंयका कुमारी दास सदस्य रहेका छन् । सो समितिले यसअघि विनोद मणि महतो संयोजक रहेर अनुशासन समितिले महासमिति सदस्य शम्भु बहादुर बुढाथोकीलाई कारवाही सिफारिस गरेको पत्र फर्जी भएको विज्ञप्ति मार्फत जनाएको छ ।

सम्बन्धित पोस्ट
  • मन्त्री पद गएको हप्ता दिन पुग्न लाग्दासमेत रविले मन्त्री क्वार्टर छाडेनन्
  • भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा
  • यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म, यस्तो छ परीक्षा तालिका
  • रवि लामिछानेले आज नागरिकता लिने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • मुख्य
    • लोकप्रिय

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    मन्त्री पद गएको हप्ता दिन पुग्न लाग्दासमेत रविले मन्त्री क्वार्टर छाडेनन्

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    यस वर्षको एसइई परीक्षा चैत १७ देखि २९ गतेसम्म, यस्तो छ परीक्षा तालिका

    रवि लामिछानेले आज नागरिकता लिने

    रविको मुद्दामा आजै फैसला सुनाउने तयारी

    प्रदेश मन्त्रालय घटाउँछौं, खर्चभार कटौती गर्दैछौं : प्रधानमन्त्री प्रचण्ड

    विदेशमा रहेका श्रमिकको रगत–पसिनाबाट देश चलिरहेको छ : प्रधानमन्त्री

    सिडिओ सरुवा व्यवस्थित गर्न गृहद्धारा कार्यविधि जारी

    श्रीलंकाको अवस्था झन दयनीय, राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटियो

    आज हरिशयनी एकादशी, तुलसीको बिरुवा रोपी चतुर्मास व्रत आरम्भ गरिँदै

    भिजिट भिसामा कडाइ , आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख देखाउनुपर्ने

    रुसी हमलामा १४ बालबालिकासहित ३५२ युक्रेनीको मृत्यु

    रुस र युक्रेन युद्धले विश्व बजार प्रभावित

    बारा–४ मा एमालेलाई ठुलो धक्का, दैनिक सयौको संख्यामा एमाले कार्यकर्ता नेकपा एसमा पार्टी प्रवेश

    बारा–४ मा निर्वतमान संघीय सांसद मियाँप्रति मतदाताको गुनासै गुनासा

    बिकको दवावमा एमाले प्रवेश गरेकी राई पुनं नेकपा एसमा फर्किइन्

    सत्ता गठबन्धनका उम्मेदवार जिताउने जिल्ला अध्यक्षहरुको निर्णय

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    घरेलु उत्पादन खुवाउन सके दुधमा घट्छ उत्पादन लागत

    बाराको डुमरवानामा ३ करोड लगानीमा डेरी उद्योग सञ्चालन

    निर्वाचनमा जनतासामु गरेका सम्पुर्ण प्रतिवद्वता छिट्टै पुरा गर्छु : श्रेष्ठ

    एमाले उम्मेदवार मियाँ विरुद्व आर्थिक हिनामिनामा अनुसन्धान शुरु,जुनसुकै दिन उम्मेदवारी खारेज हुनसक्छ

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    बारा–४ मा सत्ता गठबन्धनका उम्मेदवार जिताउन काग्रेस उपसभापति पालको आग्रह

    बारा–१ (क) मा सत्ता गठबन्धनका उम्मेदवार दंङ्गालको सामु चौधरी कमजोर, एमालेकै बागीले चौधरीलाई सिध्याउदै

    बालिका माथि विद्यालयमा हुने यौनजन्य हिंसाका घटनामा महिला आयोगद्वारा ध्यानाकर्षण

    बारा–३ (क) मा साह,खड्का र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा,अन्य दलहरु बिचमा सेकेन्ड को हुने भन्ने होडबाझी छ : खड्का

    शिव एन्ड शक्ति आयल स्टोरले सन्चालनमा ल्यायो जगदम्बा क्याफे लन्ज एन्ड बार

    जितपुरसीमरा वडा नं ८ का वडाध्यक्ष महतो विरुद्ध आयोगमा उजुरी

    सिमरा स्थित प्रीति वर्कशपद्धारा सिटीईभीटी मार्फत युवालाई स्वरोजगार बनाउदै

    अलपत्र बडर्हवा पुल सञ्चालन गरेको भन्दै उम्मेदवार यादव विरुद्ध मुद्दा दर्ता

    मतदाताले एकपटक अवसर दिए बाराको विकासमा ठुलो फड्को मार्छु : उम्मेदवार श्रेष्ठ

    अहिल्यै नै चलचित्र हल खोल्नु नहुने -राजेश हमाल

    हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाईदै

    टुडे दैनिक

    भगवान श्री रामको मूर्ति बनाउन अयोध्या लगिने शिला जानकी मन्दिरमा

    साना किसान सहकारी डुमरवानाको अध्यक्षमा प्रदीप बराल निर्वाचित

    तस्विरमा हेर्नुहोस्, बारा–४ मा सत्ता गठबन्धन उम्मेदवार जिताउन जनलहर

    सिमरा स्थित ब्राईटर एकेडेमीका विद्यार्थीहरुद्वारा नमुना मतदान कार्यक्रम सम्पन्न

    यमपञ्चक को साइत सार्वजनिक, भाइटीका कात्तिक १० गते बिहान ११:३७ बजे

    नेपाल मिडिया हाउस प्रा.लि.

    ललितपुर, नेपाल

    ईमेल: [email protected] (समाचारको लागी)

    ईमेल: [email protected] (बिज्ञापनको लागी)

    कार्यालय फोन- +977- 015554815, 5549880

    स्थायी लेखा नम्बर- 604369660

    कम्पनि रजिष्टर नं.- 160287/073/074

    सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८

    टुडे दैनिकका लागि

    संचालक नेपाल मिडिया हाउस प्रा.लि.

    सम्पादक नवराज निरौला

    सहायक सम्पादक वसन्त खतिवडा

    संवाददाता विकल खड्का

    ग्राफिक डिजाईनर प्रविन श्रेष्ठ

    कानूनी सल्लाहकार गजेन्द्र ढुंगाना

    मार्केटिङ नवराज निरौला (9855024296), शुसिल मल्ल (9851155815)

    © 2023: टुडे दैनिक मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑