काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) को लागि विदेशी मुद्राको बिक्री विनिमय दर निर्धारण गरेको छ। बैङ्कका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
साथै आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ४१ पैसा रहेको भने बिक्री दर १३३ रूपैयाँ ०१ पैसा रहेको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ४० पैसा र बिक्री दर १४४ रूपैयाँ ०५ पैसा रहेको छ। त्यसैगरी युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १६७ रूपैयाँ ९२ पैसा र बिक्री दर १६८ रूपैयाँ ६८ पैसा रहेको छ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ९४ पैसा र बिक्री दर ८७ रूपैयाँ ३३ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रूपैयाँ २२ पैसा र बिक्री दर ९८ रूपैयाँ ६६ पैसा रहेको छ।
जापानिज येन १० को खरिद दर ८ रूपैयाँ ७९ पैसा र बिक्री दर ८ रूपैयाँ ८३ पैसा छ भने, चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ३९ पैसा र बिक्री दर १८ रूपैयाँ ४८ पैसा रहेको छ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ३० पैसा र बिक्री दर ३५ रूपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ३१ पैसा र बिक्री दर ३६ रूपैयाँ ४७ पैसा रहेको छ। युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ०५ पैसा र बिक्री दर ३६ रूपैयाँ २१ पैसा रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८