काडमाडौं । आज (मंगलबार) का लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर कायम गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १३२ रूपैयाँ ९३ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १४४ रूपैयाँ २७ पैसा कायम भएको छ।
त्यसैगरी, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १६८ रूपैयाँ ०१ पैसा छ भने बिक्री दर १६८ रूपैयाँ ७७ पैसा कायम भएको छ। साथै अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ७२ पैसा छ भने बिक्री दर ८७ रूपैयाँ १२ पैसा कायम भएको छ, क्यानेडियन डलर एकको खरिद दर ९७ रूपैयाँ ९१ पैसा रहेको छ भने खरिद दर ९८ रूपैयाँ ३५ पैसा कायम भएको छ।
साथै साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर ३५ रूपैयाँ ४४ पैसा कायम भएको छ। कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ २९ पैसा रहेको छ भने बिक्री दर ३६ रूपैयाँ ४५ पैसा कायम भएको छ।
युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर ३६ रूपैयाँ १९ पैसा कायम भएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८