काठमाडौँ । नेपाल राष्ट्र बैङ्ककले (आज शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३४ पैसा रहेको छ।
युरोपियन युरो एकको खरिद मूल्य १४४ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य १४५ रुपैयाँ ४८ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६५ पैसा र बिक्री दर ८८ रुपैयाँ ०४ पैसा रहेको छ।
त्यसैगरी, जापानी येन १० को खरिद मूल्य ८ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा र साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ र बिक्रीमा १० रुपैयाँ ५ पैसा रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८