काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर ३३ रुपैयाँ ७० पैसा रहेको छ। हिजो डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो। आज युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९४ पैसा रहेको छ। अष्टेलिएन डलर एकको खरिद दर ८६ रूपैयाँ ८९ पैसा र बिक्री दर ८७ रूपैयाँ २८ पैसा रहेको छ। क्यानेडिएन डलर एकको खरिद दर ९७ रूपैयाँ ९३ पैसा र बिक्री दर ९८ रूपैयाँ ३७ पैसा रहेको छ।
त्यसैगरी, आज सिङ्गापुर डलर एकको खरिद दर ९८ रूपैयाँ ७९ पैसा र बिक्री दर ९९ रूपैयाँ २३ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ५० पैसा र बिक्री दर ३६ रूपैयाँ ६६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८