काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले फागुनको पहिलो सातादेखि जाडो कम हुँदै जाने जनाएको छ।
महाशाखाका अनुसार अहिले तापक्रम घटबढको क्रममा रहेता पनि फागुन लागेसँगै अधिकतम र न्यूनतम तापक्रम बढ्दै जाने छ।
बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
पछिल्लो साता अधिकतम तापक्रम निरन्तर बढ्ने क्रममा छ। आगामी तीन दिन कतै वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८