काठमाडौँ । आज (मङ्गलबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुन यसअघिकै मूल्यमा कारोबार हुने भएको हो। आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजावी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ।
यता, चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। यसअघि चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८