काठमाडौं। निजि क्षेत्रको बायु सेवा कम्पनी बुद्ध एयर प्रा.लि.ले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। यो सन् २०२२ को भन्दा २०.५० प्रतिशतले बढेको हो।
सन् २०२२ मा कम्पनीले १० अर्ब ९ करोड ८० लाख, सन् २०२१ मा ३ अर्ब ३३ करोड र सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रूपैयाँको व्यापार गरेको थियो। यसले सन् २०२३ को मध्ये जुलाईदेखि अक्टोबरसम्म ३ अर्ब ८३ करोड व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८