काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ १९ पैसा र बिक्री दर १३१ रूपैयाँ ७९ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ १२ पैसा र बिक्री दर १४४ रूपैयाँ ७७ पैसा रहेको छ।
त्यसैगरी, आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ६२ पैसा र बिक्री दर १६८ रूपैयाँ ३७ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५१ पैसा र बिक्री दर ३५ रूपैयाँ ६७ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ५२ पैसा र बिक्री दर ३६ रूपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८