काठमाडौं । सुनको भाउ आज (बुधबार) प्रतितोला ४०० रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख २६ हजार ८०० रुपैयाँ कायम भएको छ। त्सैगरी, तेजावी सुन तोलाको १ लाख २६ हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि, मंगलबार छापावाल सुन १ लाख २५ हजार ८०० रुपैयाँमा करोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ कायम भएको थियो। यता आज, बुधबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ९० रुपैयाँ कायम भएको छ।
सोमबार चाँदीको भाउ प्रतितोला १५ सय ५ रुपैयाँ कायम रहेको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८