काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
त्यसैगरी, आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ३६ रूपैयाँ र बिक्री दर १३३ रूपैयाँ ९६ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४१ रूपैयाँ ८२ पैसा र बिक्री दर १४२ रूपैयाँ ४५ पैसा रहेको छ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रूपैयाँ ०५ पैसा र बिक्री दर १६६ रूपैयाँ ८० पैसा रहेको छ। यसैगरी, अष्ट्रेलिएन डलर एकको खरिद दर ८५ रूपैयाँ ६१ पैसा र बिक्री दर ८६ रूपैयाँ रहेको छ।
क्यानडिएन डलर एकको खरिद दर ९६ रूपैयाँ ७२ पैसा र बिक्री दर ९७ रूपैयाँ १६ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर ९७ रूपैयाँ ७७ पैसा र बिक्री दर ९८ रूपैयाँ २१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८