काठमाडौं। भोली (मंगलबार) सार्वजनिक बिदाको दिन एनएमबि बैंक लिमिटेको शाखा कार्यालयहरू खुल्ला रहने बैंकले जनाएको छ।
बैंकका अनुसार बिहान १०ः०० बजेदेखी दिउँसो ४ः०० बजेसम्म शाखा कार्याहरू खुला रहने छन्। एनएमबि बैंकको कोशी प्रदेश अन्तर्गत धरान, पथरी र धुलाबारी, मधेश प्रदेशमा लाबन्दी, बागमती प्रदेश अन्तर्गत सितापाइला, गण्डकी प्रदेशमा अमरसिंह चोक (पोखरा) आँबुखैरेनी, लुम्बिनी प्रदेशको कारकाँदो, कर्णाली प्रदेशको नौमुले र सुदुरपश्चिम प्रदेको धनगढी मेन रोडको शाखाहरू खुला रहने बैंकले जनाएको छ।
यसका साथै, RTGS/Clearing/IPs सेवा उपलब्ध हुने पनि बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८