काठमाडौं। आज (मंगलबार) सार्वजनिक बिदाको दिन साङग्रिला डेभलपमेन्ट बैंक लिमिटेको शाखा कार्यालयहरू खुल्ला रहने बैंकले जनाएको छ।
बैंकका अनुसार बिहान १०ः०० बजेदेखी दिउँसो ४ः०० बजेसम्म शाखा कार्याहरू खुला रहने छन्।
साङग्रिला डेभलपमेन्ट बैंकको काठमाडौंमा न्यूरोड, बालुवाटार, भद्रकाली, कास्कीको पोखरा, चिवनको नाराणगढ, सुनसरीको इटहरी, वीरगञ्जको पर्सा, सुर्खेतको बोटेचौर, सुर्खेत, बाँकेको कोहलपुर, खजुरा, नेपालगञ्ज दाङको घोराही, बर्दियाको गुलरिया, कैलालीको अत्तरिया र धनगढीका शाखाहरू खुला रहने बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८