काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३ रूपैयाँ ६५ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२ रूपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १४२ रूपैयाँ ९३ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रूपैयाँ १९ पैसा रहेको छ भने बिक्री दर १६६ रूपैयाँ ९४ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ८७ रूपैयाँ ३२ पैसा रहेको छ।
त्यसैगरी, साउदी रियाल एकको खरिद दर ३५ रूपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ३५ पैसा ६४ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७ रूपैयाँ ९१ पैसा रहेको छ भने बिक्री दर २८ रूपैयाँ ०३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८