काठमाडौं। हालै ओमानमा जारी एसीसी प्रिमियर लिगमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ।
आज सम्पन्न भएको सो खेलमा ११५ रन बनाएको नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो। यो सँगै नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए।
यस्तै, कुशल भुर्तेलले ३२ रन बनाउन सफल भए। यसअघि नेपालले मलेसिया र कतारलाई पराजित गरिसकेको छ। नेपाल अंकतालिकाको शीर्षस्थानमा रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८