काठमाडौं। प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (बिहिबार)अन्तिम दिन हो। कम्पनीले उक्त लाभांश पारित गर्न वैशाख २० गते वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीले भोली शुक्रबार बुक क्लोज गर्ने जनाएकाे छ। आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन्।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। सभा प्रभु कम्प्लेक्स, तिनकुने काठमाडौंमा बिहान १० बजेबाट सुरु हुने छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८