काठमाडौं। भोली (मंगलबार) सार्वजनिक बिदाको दिन ज्योति विकास बैंक लिमिटेको शाखा कार्यालयहरू खुल्ला रहने बैंकले जानकारी दिएको छ।
बैंकले एक सूचना जारी गर्दै बिहान १०ः०० बजेदेखी दिउँसो ४ः०० बजेसम्म बैङका शाखा कार्याहरू खुला रहने जनाएको छ। ज्योति विकास बैंकको कोशी प्रदेशमा विराटनगर, मधेश प्रदेशमा बर्दिबास, बागमती प्रदेश अन्तर्गत पेप्सीकोला, कमलपोखरी, ठमेल, भरतपुर र बट्टार, लुम्बिनी प्रदेशको बुटवल र कोहलपुरको शाखा कार्यालयहरू खुला रहने छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८